लमजुङमा आत्महत्याको घटना बढेको छ । जिल्लामा पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलका अनुसार आर्थिक वर्ष ०७४र०७५ मा २२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी ०७५र०७६ मा ३४ जना, ०७६र०७७ मा ३१ जना, ०७७र०७८ मा ३७ जना र ०७८र०७९ मा ३३ जना गरी पाँच वर्षमा…