प्युठानको सरुमारानी गाउँपालिका–४ मा आज गाडी ९वीङ्गर० दुर्घटना हुँदा चालक सहित १० जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्युठानको बाग्दुला तर्फ जाँदै गरेको लु २ ख ३५६९ नम्बरको वीङ्गर आज बिहान ११ बजे अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो । घाइते मध्ये प्युठानको ऐरावती गाउँपालिका–२ बस्ने ज्ञानहरि भुषालका चार वर्षिय छोरा प्रमिसको…