कैलालीमा सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने तत्कालीन अध्यक्ष जोशीसहित २४९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरी गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा आज ९बिहीबार० अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । समितिका तत्कालीन…