वन अधिकृतविरुद्ध १ करोड २६ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २६ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । दसौं तहका अधिकृत कोइरालाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो । अनुसन्धानमा उनको…