काठमाडौं, १७ वैशाख । देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौजना पक्राउ परेका प्रहरीले जनाएको छ । कैलालीको गोदावरी नगरपालिका-५ स्थित सडकबाट अवैध लगुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका(११ बस्ने २६ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा…