काठमाडौँ । वेस्टइन्डिजसँग जारी ५ टी–२० सिरिजअन्तर्गतको तेस्रो खेल आज हुँदै छ। खेल दिउसो १२ः१५ बजे त्रिवि क्रिकेट मैदानमा हुने छ। हालसम्म नेपाल र वेस्टइन्डिजले ५ खेलको सिरिजमा सुरुआती २ खेल सकिँदा १–१ को बराबरी बनाएका छन्। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो। नेपालले पहिलो खेलमा २०५…