मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ ९क्यान–११० ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब ९एमसिसी०लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो । खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको क्यान–११…