पारा एथलेटिक्सः निशान र चन्द्रमालाई स्वर्ण पदक

निशान थापा र चन्द्रमा थापा क्षेत्रीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचापुड्कातर्फ स्वर्ण पदक जितेको छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष दुई सय मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोश्रो तथा मानबहादुर श्रेष्ठ तेस्रो भए । चन्द्रमाले महिला एक सय मिटर दौडमा शीर्षस्थान हात पारिन् । सिर्जना…