एन्फा महिला लिग क्वालिफायर साउन २९ देखि

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजना आगामी साउन २९ देखि एन्फा महिला लिग क्वालिफायर शुरु हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार एन्फाले पत्रकार सम्मेलन आयोजना गर्दै क्वालिफायरको तयारी पूरा भएको जनाएको हो । लिगका खेलहरू एन्फा कम्प्लेक्स मैदानमा र च्यासलस्थित च्यासल मैदानमा हुने भएका छन् । एन्फा महिला लिग क्वालिफायरमा न्युरोड टिम,…