पिएसजी बार्सिलोनासँग घरेलु मैदानमै पराजित

काठमाडौं– युइएफए च्याम्पिन्यस लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पिएसजी)लाई पहिलो लेगमा ३–२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जिताउन राफिन्हाले २ गोल गर्दा आन्द्रेज क्रिस्टियनसेनले एक गोल थपेका थिए । पिएसजीका लागि ओसमन डेम्बेले र भिटिन्हाले एक–एक गोल…