कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं,असार २५ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । केही भूभागमा भने धेरै भारी वर्षाको पनि पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका…