उपत्यकामा बुधबार रातिदेखि वर्षा भएपछि चिसो बढ्यो : दिउँसो पारिलो घाम लाग्ने

नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । बिहान देशका अधिकांश भूभागमा सामान्य बदली छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका…