काठमाडौं , २० भदौ । जल तथा मौसम विभागका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भाग, सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । साथै बंगालको…