मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रक्सी भन्दा पनि खतरा हुन्छन् यि पेय पदार्थ , जस्को सही प्रयोग गर्न नजान्दा



काठमाडौँ । मदिरापानलाई धेरैले स्वास्थ्य बिगार्ने पदार्थका रुपमा हेर्छन् । तर मदिराको लत बसेपछि त्यसबाट छुटकारा पाउन मुस्किल पर्छ जसका कारण तपाई हाम्रो स्वास्थ्य दिनानुदिन बिग्रिँदै गएको हुन्छ । अझ तपाईहामीले अन्जानमा यस्ता पर्दाथहरुको सेवन गरीरहेका हुन्छौँ जसको असर मदिरा अर्थात रक्सीको भन्दा बढी हुन्छ । जसमध्ये कफी पनी एक हो ।

चिसोमा कफी पिउनु स्वास्थ्य र छोाटे समयका लागी राम्रो भए पनि दिर्घकालका लागी यो घातक हुने चिकित्स बताउँछन् । जब तपाईले कफीमा चीनी र कैरेमेल हालेर सेवन गर्नुहुन्छ यसले दिनानुदिन तपाईको वजन बढाउँदै गएर दिर्घकालमा तपाइलाई तौलमा मात्रै समस्या नपारी मधुमेह लगायतका रोगको शिकार समेत बनाउन पछि पर्दैन ।

त्यस्तै बजारमा र बाटोघाटोमा राखेर बेचिने लाइम सोडाले पनि मोटोपना बढाउँछ । खेल खेल्ने र हिँड्ने मानिसका लागी ठिक भएपनि नहिँड्नेहरुका लागी यो घातक हुन्छ । । तर प्रोटीनसँग मिलाएर खान जान्ने हो भने यसले फाइदा पनि गर्छ । धेरै इर्नजीका लागी भन्दै पेय पर्दाथ पिउनेहरुको पनि तौल बढ्दै गएर दिर्घकालमा मोटोपनाले सताउने हुँदा चिकित्सकले सर्तक हुन सुझाव दिँदै आएका छन् । आइस टीमा छुट्टै चीनी राखेर खानाले पनि तौल बढ्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहिबार  १ : ४६ बजे