मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखाली गायिका, मनु दाहालको नँया लोक गित भिडीयो सहित सार्बजनिक



दोलखाकि गायिका मनु दाहालको नँया लोक गित भिडीयो सहित युट्युबमा  सार्बजनिक भएको छ ।

उद्दब  घिमीरे र पासाङ शेर्पाले लेखेको गितमा उद्दब  घिमीरे आफैले संगीत भरेका छन । ेगायिका मनु दाहाल,उद्दब घिमीरे र पासाङ शेर्पाले गितमा स्वर दिएका छन ।

खामेश श्रेस्ठले निर्देसन गरेको भिडियोमा उद्दब घिमीरे र आयुस्मा कार्की लगायत लाइ देख्न सकिन्छ । सामाजिक सन्देसलाइ रेचक ढंगले गितमा उठाइएको छ । घरकि श्रीमति र बिदेसीएका श्रीमानको दुखद कथालाइ गितमा रमाइलो ढंगले प्रस्तुत गरिएको छ ।

काठे लोक लयमा मिठो सुनिने गीतमा गायिका मनु दाहालले उल्लेख गर्न लायक शैलिमा स्वर दिएकी छन । समग्रमा गति राम्रो बनेको गायिका मनु दाहालले बताएकी छिन ।

हेर्नुहोस भिडीयो

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार  ११ : २१ बजे