मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐस्वर्या र अभिशेख फेरी सगै आउदै, फिल्म ‘गुलाबजामन’ मा



कुनै समय भारतिय फिल्म उधोग म तहल्का मच्चाएका र हाल लामो समय देखी एकै पर्दामा नदेखिएका श्रीमान श्रीमती अर्थात नायक अभिषेक बच्चन र नायिका ऐश्वर्या राय बच्चन अव अनुराग कश्यपको फिल्म ‘गुलाबजामन’ मा एक साथ देखिने भएका छन् । यो जोडि करिब ८ वर्ष पछि एक साथ एकै पर्दामा देखिन लागेका हुन् ।

यि दुईले फिल्म ‘रावण’ मा २०१० मा एक साथ काम गरेका थिए । लामो ब्रेकपछि अभिशेकले अनुराग कश्यपमको फिल्म ‘मनमर्जिया’ बाट कमब्याक गरेका छन् । ‘मनमर्जिया’ फिल्ममा अभिषेक पञ्जावी भूमिकामा देखिने छन् ।

अब फेरि अनुराग कश्यपकै फिल्ममा अभिषेक देखिने भएका छन् त्यो पनि आफनै पत्नी ऐश्वर्याको साथमा । भारतीय मिडियाका अनुसार, यस फिल्मको लागि ऐश्वर्या र अभिषेक दुवै जना उत्साहित रहेका छन् ।

ऐस्वर्या र अभिशेख दुबै जना नायक नायिका भारतिय फिल्म उधोग का सदाबहार नायक नायिका को रुप्मा चिनिन्छन ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार  ८ : ०१ बजे