मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगानी बोर्डले अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने



काठमाडौं

सरकारले विदेशी लगानी भित्राउन आगामी मार्चमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

विदेशी लगानीकर्ताहलाई नेपालमा आकर्षित गर्ने उद्देश्यका साथ लगानी बोर्डले सो सम्मेलन गर्न लागेको हो ।

नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ मार्चमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने  बोर्डको ३२ औं बैठकले निर्णय गरेको हो ।

बोर्डको ३२ औं  वैठकले पूर्वाधार निर्माणको जिम्मा पनि विकास निर्माणकर्तालाई बनाउन दिने निर्णय भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार  ७ : १८ बजे