मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जान्नुहोस्- अकबरे खुर्सानी खानु का फाइदाहरु



काठमाडौ ।

कसैलाई भान्सामा खुर्सानी नभई खाना नै रुच्दैन । यसैले जहिलै खुर्सानी किन्न बजार जाने गर्दछन् ।

चिल्लो पिरो कम गर्नुहोला भनेर चिकित्सकले भन्ने गरे पनि तपाई हामीलाई यो जानकारी हुन जरुरी छ की  स्वास्थ्य   र बिज्ञान ले  नै प्रमाणित गरेको  छ की अकबरे खुर्सानी भने मानिसका लागि अति नै उपयोगी हो । जुन तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ ।

डल्ले खुर्सानीको थोरै  नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधि समेत हुन्छ । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने गरेको बिभिन्न स्वास्थ्य सग सम्ब न्धित अनुसन्धान हरु ले देखाएका छन ।

यो खुर्सानीको नियमित सेवनले अन्य रोगहरूमा फाईदा पुग्ने बताइएको छ  । डल्ले खुर्सानीको अन्य फाइदाहरू पनि छन् यसले  मोटोपन घटाउन बिशेश मद्दत पुर्याउछ ।

त्यसबहेक यो खुर्सानी नेपालामानै प्रसस्त उत्पादन हुने गरेको छ । यस को प्रयोग गर्दा स्वदेसी उत्पादन लाई टेवा पुग्ने देखिन्छ साथै यसको प्रसस्त उत्पादन गरेर बिदेश निर्यात गरी आय-आर्जन समेत गर्न सकिने सम्भाबना रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार  ११ : ३३ बजे