श्रीमान श्रीमतीबीच हुने शारीरक सम्बन्धदेखि अरु सबै बिसयमा खुलेर बोल्ने बलिउड सेलिब्रेटी सोनम कपूर



बलिउडका सेलिब्रेटीहरुले आफ्ना कुराहरु सामान्य ढंगबाट प्रस्तुत गर्ने गर्दछन यसै अन्तर्गतकि एक सेलिब्रेटी हुन् सोनम कपूर । उनी पोर्न फिल्मदेखि समलिंगी सम्बन्धका बारेमा खुलेर बोल्ने गर्छिन् ।

यसैकर्मा उनले बेडरुपमको गोपनियता पनि बाहिर लियाएकी छिन । उनले श्रीमान श्रीमतीबीच हुने शारीरक सम्बन्धबारे मिडियामा खुलेर बोलेको भारतीय मिडियाले जनाएका छन् ।

एक कार्यक्रमा अन्तर्वार्ता दिनेक्रममा उनले बेडरुपमो गोपनियता बारेमा बताएका छिन् । उनले एक प्रश्नको जवाफ दिँदै सेक्सका लागि फोर प्ले भन्दा डर्टी टाक्स मन पर्ने र यसले आफूलाई उत्साहित गर्ने बताएकी छिन् । उनले यी सबै बत्तिको उज्यालोमा हुनेसमेत उनले बताएकी छिन् ।
अन्तरवार्तामा बोल्दै उनले आफ्ना श्रीमान आनन्द आहुजासँग कसरी प्रेम भयो भन्नेबारे पनि खुलासा गरेकी थिन । उनका अनुसार आनन्दले उनलाई आफ्ना सार्थीका लागि पटाउन चाहन्थे र फिल्म प्रेम रतन धन पायोको समयमा उनले साथीहरुसँग पनि भेट गराएका थिए । तर, साथीले भन्दा आनन्दले नै सोनमसँग धेरै समय बिताए । यसपछि फोनमा कुरा सुरु भयो अनि आनन्दले नै बिहेको प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार  ९ : १० बजे