मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट भारी हुन्छ ? एसिडिटी हुन्छ ? पेटमा ग्यास जम्ने र ग्यासटिक जस्ता समस्याका लागी यस्ता छन घरेलु उपायहरु



काठमाडौं असोज, ११–

मानव जिवनकालागि चाहिने अाहारा तथा खानपिनमा अत्याधिक हालिने मसालाले कतिकाे असर गरिरहेकाे हुन्छ ? त्यसकाे बारेमा धेरै अनभिज्ञ रहेका छन ।

त्यस्ताे परिकारयुक्त खाना खादा एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ ।

पेटमा ग्यास जम्ने र ग्यासटिक जस्ता  समस्याका लागी  यस्ता घरेलु उपायहरु अपनएर त्यसबाट छुट्कारा  छुटकारा पाउन सक्नुहुनेछ ।

के हुन ति उपाय ? जानि राखाै

१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।

२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।

३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।

४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ

५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार  १ : ३८ बजे