मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसपी बिष्ट, उनका छोरा, मेयरका भतिजाको डिएनए नमिलेपछि कञ्चनपुरबासी थप आन्दोलीत



महेन्द्रनगर ।

नेपाल विद्यार्थी संघ कञ्चनपुरले निर्मला पन्तको हत्यारा सार्वजनिक गर भन्दै महेन्द्रनगरमा  राँके जुलुस लगाएत  बिभिन्न आन्दोलन का कार्यक्रम निरन्तर  जारी राखेका छन  ।

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या आरोप लागेका निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट सहित तीन जनाको डिएनए रिपोर्ट आइतबार दिउसो सार्वजनिक भए पनि स्थानिय हरुले त्यस प्रती बिस्वास गर्न सकिरहीका छैनन ।

तीनै जनाको रिपोर्ट निर्मलाको शरिरमा भेटिएको ‘भेजाइनल स्वाब’ सँग नमिलेको बताइए संगै नेपाली कांग्रेस तथा नेपाल विद्यार्थी संघ झन आन्दोलीत बनेको हो ।  १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अपराधिलाई कार्बाही नभए सम्म आन्दोलन जारी राख्ने बिधार्थी नेताहरुले बताएका छन ।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  ३ : १४ बजे