मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोठाटारबाट ७ वर्षीय बालक अपहरण, अपहरणमुक्त गर्न प्रहरी अपरेशन तीब्र



काठमाडौं असोज, १७–

काठमाडौंबाट एक बालक अपहरणमा परेका छन् । काठमाडौंको गोठाटारस्थित तेजविनायक विद्यालय नजिकैबाट ७ वर्षीय बालक अपहरण परेका हुन् ।

महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले जबरजस्ती ट्याक्सीमा बालकलाई हालेर लगेको जानकारी आएको बताए । स्थानीय किराना पसल सञ्चालकले सो दृश्य देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले बालकलाई सकुशल अपहरणमुक्त गर्न अपरेशन तीब्र पारेको जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार  १ : २८ बजे