मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैँ गीत ‘पापी मलेशिया’ युट्युवमा सार्वजनिक (भिडियो सहित्)



काठमाडौं असोज, १९–  अविरल मगर र सृर्जना पाण्डेको स्वरमा रक्षा म्युजिकले युट्युव मार्फत निकै मनछुने दशैँ विशेष गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

नारायण मगरको निर्देशनमा  ‘पापी मलेशिया’ बोलको  गीतको भिडियोमा  प्रेम श्रेष्ठ, विनिता लामा, अमृत मगर ज्योति श्रेष्ठ आदिको जोडदार अभिनय देख्न सकिन्छ ।

उक्त गीतमा अविरल मगर, जयराम तिमल्सिनाको शब्द रहेको छ साथै भिमसेन गौतम ‘उदास’को संगीत रहेको छ ।  गित ले नेपाली सामाजिक जनजिबनलाई समेट्न खोजेको देखिन्छ ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार  १ : ५५ बजे