मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपरहिट अभिनेत्री दीपिका पादुकोण अब एसिड आक्रमण विरुद्धको चलचित्रमा



काठमाडौं –

सुपरहिट चलचित्र ‘पद्मावत’ पछि अब अभिनेत्री दीपिका पादुकोण तेजाब पीड़ित लक्ष्मी अग्रवालको घटनामा आधारित  मेघना गुलजारको चलचित्रमा देखिने भएकी छ्न ।

‘जब मैले यो कहानी सुने तब म भित्रैदेखि हल्लीए किनभने यो केवल हिंसाको मात्र नभएर ताकत, साहस, आशा र जीतको कहानी हो । लक्ष्मीको कहानीले मलाई धेरै प्रभावित पार्यो र म यो चलचित्रका लागि तयार भए ’  दीपिका ले भारतिय सन्चारमाध्यमहरुलाई बताएकी छन ।

एसिड आक्रमणको सामना गरेकी  लक्ष्मी अग्रवाल  हाल ‘स्टप एसिड अट्याक’ नामको अभियान चलाउछिन् ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार  २ : ४९ बजे