मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलात्कारको मुद्धा फेरि उठेपछि के गर्दैछन क्रिष्टियानो रोनाल्डो ?



फुटबलका बाद्शाहा मनिने क्रिष्टियानो रोनाल्डो  हाल बलात्कार सम्बन्धी मुद्दाको झमेला झेली रहेका छन ।

बलात्कार प्रकरणको मुद्धा फेरि उठेपछि क्रिष्टियानो रोनाल्डो आफ्ना वकीललाई भेट्न पोर्चुगलको राजधानी पुगेका छन् ।

अमेरिकाको लास भेगासको एक होटलमा आफूमाथि बलात्कार भएको भन्दै अमेरिकी मोडल क्याथरिन मायोर्गाले उजुरी दिएपछि यो प्रकरणलाई फेरि ब्यूँत्याइएको छ । त्यसको प्रतिरक्षाका लागि रोनाल्डोले तयारी सुरु गर्दै उनी वकिल भेट्न पोर्चुगल गएका हुन् ।

इटालियन सिरी ए अन्तर्गतको खेल सकेलगत्तै रोनाल्डो वकिल भेट्न पोर्चुगल पुगेको बताइएको छ ।लिस्बनको एक रेस्टुरेन्टमा रोनाल्डोले ‘सहयोगी’ प्रेमिकासँग समय बिताएका छन् ।

एजेन्सी-

 

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  १ : ४७ बजे