६ कात्तिक,कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू पूर्ण रुपमा हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुचना प्रकासित गरी आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू पटक पटक गरी मंगलबार विहान ६ बजेदेखि पूर्ण रुपमा हटाएको जनाएको हो ।
स्थानियहरु बिचको बिबाद बिस्तारै कम हुँदै गयपछी कर्फ्यू हटाइएको हो ।










