मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज हुनुभन्दा केही दिन अघि विवादमा



काठमाडौं ।

लोकप्रिय भारतीय अभिनेता आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज हुनुभन्दा केही दिन अघि विवादमा परेको छ ।

फिल्मका निर्माता, निर्देशक र अभिनेता आमिर खानको विरुद्धमा कुनै जाति विशेषलाई अपमानित गर्दै मानहानि गरेको र भावनामा ठेस पुर्‍याएको भन्दै अदालतमा मुद्दा दायर भएको हो ।

१२ नोभेम्बरमा वकिल हंसराज चौधरीले यो मुद्दाको विषयमा आफ्नो बयान दिनेछन् । केही दिनअघि फिल्ममा मल्लाह जातिलाई फिरंगी नाम दिइएको भन्दै विवाद देखिएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहिबार  ९ : ०७ बजे