मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेरी नदीमा जीप  खस्दा १० जनाको मृत्यु , दुई जनाको जिवितै उद्दार



डोल्पा कात्तिक, १९–

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सोमबार सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप दुर्घटना भएको हो ।

ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा जीप  खस्दा १० जनाको मृत्यु डोल्पा प्रहरीले जनाएको छ । दुई जनाको जिवितै उद्दार गरिएको छ ।

उनीहरुको दुनै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार  ११ : १९ बजे