काठ्मान्डौ-
एजेन्सी
केन्याको सरकारले पुनर्प्रयोग गर्न नमिल्ने प्लाष्टिकको झोलाको प्रयोगमा सन् २०१७ देखि प्रतिबन्ध लगाइएको छ र त्यहाको सरकारले यो नियमको पुर्ण कडाइका साथ पालना पनि गराएको छ ।
केन्यामा एकपटक मात्र प्रयोग गर्न सकिने प्लाष्टिकको झोला बोकेमा वा त्यसको उत्पादन गरेमा हजारौं डलर जरिवानाका साथै जेल सजाय समेत हुनसक्छ।
पुनर्प्रयोग गर्न नमिल्ने प्लाष्टिकको झोलाको प्रयोगमा सन् २०१७ देखि प्रतिबन्ध लगाइए यता हालसम्म ५०० जना पक्राउ परिसकेका छन्।
त्यस्तो प्रतिबन्ध को बाताबाराण बादी संस्था हरुले समर्थन गर्ने गरेका र यस्तो निर्णयले त्यहाँको बाताबाराणलाई राम्रो प्रभाब पारेको छ ।
यस्तो कानुना प्रती त्यहाँका जनाता भने खुशी नभएको समाचार श्रोतहरुले बताउने गरेका छन । प्लास्टिक समबन्धी ब्यबसाय गर्ने धेरै केन्यालिहरु समेत यो नियमको मारमा परेको बताइएको छ ।