मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति भण्डारी छट पर्बको पुजा आजामा सरीक् , दिइन् अस्ताउँदो सूर्यलाई अर्घ



काठ्मान्डौ-

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छिन् ।

अपराह्न ४ बजे कमलपोखरी पुगेर राष्ट्रपति भण्डारीले कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिएकी हुन ।

यस अघाडिका बर्ष हरुमा काठ्मान्डौको रानिपोखरिमा छट्को बिशेश पुजा आजा हुने गरेकोमा भुइचालो पछी रानिपोखरी मर्मतको क्रममा रहेकोले कमलपोखरिमा छट पर्ब मनाउन थालिएको हो ।

पाण्डवले बनवास कालमा एक वर्ष गुप्तवासको सफलताका लागि सूर्यको आराधना गरेका थिए। सूर्य पुराणका अनुसार कार्तिक शुक्ल षष्ठीमा सर्वप्रथम अत्रि ऋषिकी पत्नी अनसूया यो व्रत बसेकी थिइन्। यसै समयदेखि घठको सुरुवात भएको भन्ने सामाजिक बिश्वाश रहेको छ ।

यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ।

भोली बिहान उदाउदो सुर्यलाई जल चढाएर पुजा आजा गरेपछी यस पटकको छट पर्ब सकिदैछ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलबार  २ : १७ बजे