मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को हुन बलिउडका सुपरस्टार सलमान खानलाई ज्‍यान मार्ने धम्की दिएर पक्राउ परेका युबक ?



२ मङ्शिर्, काठ्मान्डौ-
एजेन्सी

बलिउडका सुपरस्टार सलमान खानलाई ज्‍यान मार्ने धम्की दिने शेरा नाम गरेका युवक पक्राउ परेका छन्।

शेरालाई उनको मोबाइललाई ट्रयाकिङ गरेर  मुम्बइ अपराध शाखाले पक्राउ गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

अपराध शाखाका अधिकारीहरुले मोबाइललाई ट्रयाकिङ गरेर  करीब तीन घण्टामा शेरालाई आफ्‍नो नियन्त्रणमा लिएको मुम्बई अपराध शाखाका अधिकारीहरुले बताएका छन्।

पक्राउ परेका युबक सलमान खानकै बडीगार्ड भएको र उनको नाम शेरा भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

शेराले आफ्‍ना साथीहरुसँग मिलेर अभिनेता सलमान खानको ज्‍यान मार्ने योजना बनाएको र उनले धम्की पनि दिनेगरेको उनको पक्राउमा सम्लग्न अधिकारिहरुले ब ताएका छन ।

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार  १ : ४० बजे