मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्वाइस अफ नेपाल बाट बाहिरिएरको २ दिनमै तेजिन्द्र गन्धर्वले ल्याए अाफ्नै जीवनकथा बोकेको मार्मिक गीत



काठ्मान्डौ-

एतिबेला चर्चामा रहेको गायन रियालिटी शो  द भ्वाइस अफ नेपाल बाट बाहिरिएरको २ दिनमै गायक तेजिन्द्र गन्धर्वले ल्याए अाफ्नै जीवनकथा बोकेको मार्मिक गीत ”साँईलीरीमई” लिएर आएका छन् ।

द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे “घटना” गीत गाएर थप चर्चित भएका तेजिन्द्रको ‘साँईलीरीमई” गीतमा उनि आफैले अभिनय पनि गरेका छन् ।
डि.पी खनालको शब्द रचना रहेको गीतमा, संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

ललितपुरको रमणीय ग्रामीण क्षेत्र डुकुछापमा छाँयाकंन गरिएको भिडियोमा अनिल के मानन्धरको छायांकन, बिकास ज्ञवालीको सम्पादन र बिकाश सुवेदीको निर्देशन रहेको छ। यस गीत र भिडियोलाई डश म्युजिक नेपाल प्राली ले प्रस्तुत गरेको हो।

हेर्नुस भिडियो :

 

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार  १२ : १३ बजे