७ मङ्शिर्, सुनसरि-
गत बुधबार बिहान श्रीमतीसँगै घुम्न निस्किएका बेला अज्ञात व्यक्तिको समूहले गोली हानी हत्या गरिएका फिदा हुसेनको सब आफन्तले बुझ्ने भएका छन । हुसेनका आफन्त स्थानिय अगुवा र राजनितिक दलका नेताहरु र स्थानिय प्रसशन बिच सहमती बने पछी सब आफन्तले बुझेका हुन ।
सहमतिमा मृतकलाई सहिद घोषणा, क्षतिपूर्ति, मृतकको स्थानमा छोरालाई जागिर र हत्यारा छिटो पत्ता लगाउनेज स्ता बुँदा समावेश गरिएको वार्ता समितिका सदस्य तथा प्रतिनिधिसभाका सांसद सीताराम मेहताले बताए।
मृतक हुसेनको आज मुस्लिम जातीय परम्पराअनुसार अन्तिम संस्कार गरिने मृतकका दाजुले बताए।
यससगै हुसेनको हत्याको विषयलाई लिएर तनावग्रस्त दुहबीको जनजीवन सामान्य हुँदै गएको छ।रासस








