काठ्मान्डौमा बिप्लबको आमशभा , हजारौ सहभागी



काठमाडौं–

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा हजारौको उपस्थितिमा आमसभाको आयोजना गरेको छ।

आमशभालाई सो पार्टिका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सम्बोधन गरेका थिय । यस अघी आमशभालाई बिप्लबले सम्बोधन गर्ने भनिए पनि  बिप्लब नआउने भयपछी पार्टिका प्रवक्ता खड्ग बहादुर विश्वकर्माको उपस्थितिमा आम्शभा भएको हो ।

राजधानिको प्रदर्शनीमार्गमा आयोजित आमसभामा सहभागी हुन पार्टीका नेता कार्यकर्ता राजधानीका विभिन्न ठाउँबाट -यालीसहित आएका थिए।

आमसभालाई सम्बोधन गर्दै उक्त पार्टिका प्रवक्ता विश्वकर्माले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाए। विश्वकर्माले ९ महिना सम्म सरकारले कुनै काम गर्न सक्दा सरकारको रुप जनताले चाल पाइसकेको बताए। देश अहिले विदेशीको नियन्त्रणमा जस्तो देखिएको र यो सरकार रहुन्जेल यस्तै रहने पनि उनले बताए ।

नेताहरु रातारात धनी कसरी भए ? हिजो केही नभएकाहरु आज कसरी धनी भएका छन् ?’ उनको प्रश्न छ। ‘हिजो केही नभएका नेताहरु आज कसरी मालिक भय यस्को जनताले हिसाव खोज्ने पनि उनले बताए ।

प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार  १२ : ५१ बजे