मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मलाको हत्या र बलात्कारसम्बन्धी समाचार सरकारी मिडियामा नल्याउन मन्त्रि अधिकारिको निर्देशन !



काठ्मान्डौ-

सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा निर्मला पन्तसम्बन्धी समाचार सरकारी मिडियामा नल्याउन निर्देशन दिएको समाचारहरु सार्बजनिक भएका छन ।

सरकारी सञ्चारमाध्यमहरू गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिमा निर्मला पन्त बलात्कारपछि हत्याका सामग्रीलाई स्थान नदिन निर्देशन दिएको भ न्दै समाचारहरु सार्बजनिक हुन थालेका छन ।

घटनाको निष्पक्ष छनबिन गरेर दोशिलाई कार्बाही गर्नु पर्नेमा सरकारका मन्त्री लेनै घटनाको ढाकछोप गर्दा पिडितले न्याय पाउनेमा आशङ्का बढेको छ भने यसले झनै जनाअक्रोश बढाउने निस्चित देखिन्छ ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार  २ : ४४ बजे