मङ्शिर १५, बुटवल
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिष्टको दुइतिहाइ बहुमत देशका लागि अभिशाप भएको दाबि गरेका छन् ।
‘यो सब हुदाहुदै पनि यो सरकार ढल्नेवाला छैन,दुभाग्र्य,संबिधानमै यस्तै ब्यबस्था छ,ओलीको तानाशाहि शैली र प्रमुख प्रतिपक्षी रुजेको बिरालो जस्तो भो’ गजुरेलले भने ।
रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कारमा उनले भने —‘अहिले सरकार नया युगको कुरा गर्दै पोल पोलमा फोटो राख्ने गरिएको अव श्री ५ केपी ओली लेख्न मात्रै बँकी छ ’ ।
नेपाली काग्रेसले पनि प्रतिपक्षको भुमिका देखाउन नसक्दा भिजेको विरालो जस्तै भएको उनको तर्क रहेको छ । उनले ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था रहेको कारण जनतामा निरासा छाएको उनको भनाइ छ ।देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिष्टको दुइतिहाइ बहुमत देशका लागि अभिशाप भएको दाबि गरेका छन् ।
‘