काठ्मान्डौको रानीवारीमा १३ वर्षीया किशोरी बलात्कृत



काठमाडौं मंसिर, १८–

काठमाडौंको रानीवारीमा एक १३ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

मकवानपुरको हेटौंडा स्थायी घर भएकी ति किशोरी कोठामा अभिभावक नभएको बेला बलात्कारको शिकार भएकी हुन् । उनलाई ललाई फकाई गरी बलात्कार गरेको अभियोगमा रौतहट राजदेवी नगरपालिका–८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार  ११ : ३१ बजे