काठमाडौं मंसिर, १८–
काठमाडौंको रानीवारीमा एक १३ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
मकवानपुरको हेटौंडा स्थायी घर भएकी ति किशोरी कोठामा अभिभावक नभएको बेला बलात्कारको शिकार भएकी हुन् । उनलाई ललाई फकाई गरी बलात्कार गरेको अभियोगमा रौतहट राजदेवी नगरपालिका–८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ








