मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस वोर्ल्ड फाइनलका लागि भोटिंग खुल्यो,श्रृंखलाले यसरि मागिन भोट



मङ्शिर २१, काठ्मान्डौ-

मिस नेपाल २०१८की श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ को लागि विदेशि मुलुकमा प्रतिस्पधा गरिरहेकी छिन् । मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा सिंगापुरकी सुन्दरी भानेसासंग पराजित भएकी थिन । तर पछि उनले अर्को ‘मल्टिमिडिया’ जितिन ।

उनलाई मिस वोर्ल्ड बनाउनको लागि यतिबेला विभिन्न देश विदेश देखी लिएर अहिले पुरै नेपाल तथा नेपाली मिडिया निकै लागु परेका छन भने उनको परिवार तथा आफन्त जन पनि उनलाई हौसला प्रदान गर्न भनि चीन पुगिसकेका छन् । अब उनलाई फाइनलमा पुर्याउनको लागि भोटिंग खुल्ला भएको छ । उनले आफ्नो फेसबुक एकाउन्ट मार्फत भोट गर्ने तरिका लेख्दै फाइनलको लागि भोट गर्नुहोस भनेकी छिन ।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार  २ : ३८ बजे