मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब रहेनन् लोकगायक बुद्धिकृष्ण लामिछाने



काठमाडौं पुस, १३–
वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछानेको ६६ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका लामिछाने पछिल्लो समय निमोनियाले ग्रस्त थिए । निमोनियाको उपचार चलिरहेकोबेला शुक्रबार दिउँसो उनको निधन भएको लामिछानेको पारिवारिक स्रोतले जनायो । लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका गीत समाजमा निकै चर्चित छन् ।

प्रकाशित मिति : १३ पुस २०७५, शुक्रबार  ८ : ५२ बजे