मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गीतकार सुरेश केसिको मायामा बिछोड हुँदाको पिडा झाल्किने गित सार्बजनिक(भिडियो सहित्)



काठ्माण्डौ-

गीतकार  सुरेश केसीको नयाँ गित ‘कति बसु कुरेर’ सार्बजनिक गरिएको छ । गीतकार  सुरेशले प्रेमी प्रेमिका बिच बिछोड हुँदाको पिडालाइ गीतमा व्यक्त गरेका छन्। प्रेमी संग छुट्टिएर बस्नु पर्दाको प्रेमिकाको पिडा गीतले ब्यक्त गर्न खोजेको छ ।

गायिका मेलीना राइको स्वरमा रहेको गीतमा सुरेश केसीको शब्द तथा  ओम प्रकाश राइको संगीत रहेको छ भने गितको भिडियोमा  नायिका हर्सिका श्रेष्ठ र सुरेश केसीलाइ फिचर्ड गरिएको  छ । भिडियोलाइ रबिन्द्र बरालले छायांकन र निर्देशन गरेका हुन् ।

गीतकार  सुरेश केसीलाई प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर लागि रहने श्रष्टा को रुपमा लिने गरिएको छ । यस अघाडी पनि नेपालका ख्याती प्राप्त गायक गायिकाहरुले गितकार केसिका गितहरुमा स्वर दिइ सकेका छन ।

हेर्नुहोस भिडियो-

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  २ : १६ बजे