मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक शिब हमालको ‘लालुमै’को चर्चा चुलिदै (भिडियो सहित्)



काठ्माण्डौ-

लोकप्रीय गायक सर्जक एवम् संगीकार शिव हमालको पछिल्लो बहुप्रतिक्षीत लोक दोहोरी गित लालुमै बजारमा ल्याएका छन् । गायक हमालले आफ्नै युट्युब च्यानल मार्फत ‘लालुमै‘’लाई रिलिज गरेका छन् ।

गीतमा स्वर गायिका विष्णु माझी र गायक सन्दिप लामिछानेले दिएका छन् भने यस गीतमा शिब हमालका आफ्नै लय र शब्द रहेका छन् । गीतलाई आशिष अविरलले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

म्युजिक भिडियोमा शिव हमाल, सृष्टि खड्का र सन्दिप न्यौपाने मोडलिङ गरेका छन् ।‘लालुमै‘’को कोरियोग्राफमा पनि विशेष ध्यान दिइएको छ । ग्रुपमा पनि धेरै मोडलहरू राखिएका छन् ।

भिडियो हेर्नुहोस्-

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ११ : ३२ बजे