मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चलचित्र ‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्दै



अभिनेता आर्यन सीक्देल र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्ने भएको छ ।

एक दशक पहिला निर्माण भएको फिल्मको सिक्वेल अहिले आइकोर फिल्मसकू ब्यानरमा निर्माण हुने छ । निर्देशक सुदर्शन थापाको डेब्यु निर्देशनमा तयार भएको फिल्मलाई अहिले दिनेश राउतले निर्देशन गर्ने लगभग पक्का भएको छ ।

औपचारिक घोषणा नभएको उक्त फिल्मको सिक्वेलमा पुरानै अभिनेता-अभिनेत्री दोहोरिने हो या हैन । त्यसको भने टुंगो भाको छैन ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ६ : ५६ बजे