मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्चित हास्य कलाकार मुन्द्रेले गरे मृगौला पीडितलाई आर्थिक सहयोग



नेपालका चर्चित हास्य कलाकार जितु नेपाल  ‘मुन्द्रे’, अभिनेत्री तथा निर्मात्री दिपाश्री निरौला तथा गायक तारा प्रसाद लिम्बुले  एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन ।

आशिक धमला नाम गरेका एक २२ वर्षिय पिडित युवकलाई जितु नेपाल  ‘मुन्द्रे’ले २५ हजार नगद सहयोग गरेका हुन ।

पिडित घरबाहार बिहिन युवक हुन । उनका साथ-साथै अभिनेत्री तथा निर्मात्री दिपाश्री निरौलाले नगद रु १० हजार तथा गायक तारा प्रसाद लिम्बुले नगद रु ५ हजार सहयोग गरेका छन ।

पिडितलाई शुक्रबार साझ दिपआ श्रीए निरौला र जितु नेपालले सो रकम हस्तान्तरण गरेका हुन । ती युवाको दुबइ मृगौला फेल भए पश्यात पत्रकार ॠषि धमालाले उनलाई सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ३ : २६ बजे