मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले गरेका २२ निर्णय सार्वजनिक, के के छन निर्णयमा ?



काठमाडौं– सरकारले पानीजहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्बजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रबक्ता गोकुल बास्कोटाले उक्त जानकारी दिएका हुन ।

बैठकले चीन अन्तर्राष्ट्रिय सहयोग नियोगबाट नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने जनताको जिवकोपार्जनमा सहयोग गर्नका लागि प्राप्त हुने सहायतालाई स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

सञ्चार मन्त्रालयले जारी गरेको बिज्ञप्ति-

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ११ : ३१ बजे