नयाँ बर्षमा सत्याकृत ब्याण्डको नयाँ कोसेली ‘तिमि नै प्रेम सागर ’ सार्वजनिक (भिडियो)



काठमाडौं वैशाख, १–
नयाँ वर्षको अवसरमा सत्याकृत ब्याण्डले बजारमा आफ्नो म्युजिक भिडियो सार्वजनिक गरेको छ । प्रजित लामाको शब्द संगीत र स्वोरमा रहेको उक्त गीत पप शैलीमा रहेको छ ।

गीतको छायान्कन अस्ट्रेलिया लगायत नेपालका विभिन्न स्थानमा गरिएको छ । आध्यत्मिक गीतको लहर ल्याउन हरप्रहर चिन्तनशील रहिरहेको सत्याकृत ब्याण्डले बिगातका गीतहरु झै यस गीतमा पनि निकै सकारात्मक् सन्देश हरु रहेका छन ।

सदा झैँ सत्याकृत ब्याण्ड गीतका शब्दहरुले मनमा शान्ति र सत्य प्रतिको प्रेम बढाउने गरेको छ जसले गहिरो आत्मिक आनन्द महसुस गराउने गरेको छ ।
गीत हेर्नुसः

प्रकाशित मिति : बैशाख १, २०७६ आईतबार  २ : १४ बजे