मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्युनिष्टहरु कांग्रेसले शुरु गरेका आयोजनाहरुमा पुगेर फोटो खिच्दैछन : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल



रुपन्देही-

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिगतमा नेपाली कांग्रेसको सरकारले शुरु गरेका आयोजना हरुमा पुगेर फोटो खिच्ने र हल्ला गर्ने काममा सरकारका प्राधाअनमन्त्री र मन्त्री हरुले प्रतिस्पर्धा गरी रहेको आरोप लगाएका छन ।

नेपाली कांग्रेस रुपन्देहीको छेत्रीय सम्मेलन लाई सम्बोधन गर्दै  मेलम्ची खानेपानी परियोजना,भेरी बबइ ड्राइभर्शन्,पोखरा अन्तरराष्टृय बिमान्स्थल लगायतका अन्य  बिकाश निर्माणका परियोजना बि कांग्रेस सरकारले शुरु गरेको स्मरण गर्दै नेता पौडेलले अहिले तिनै परियोजनामा पुगेर फोटो खिच्ने र हल्ला गर्ने काममा प्रधानमन्त्री ओलि र सरकारका मन्त्रीहरु सकृय रहेको बताएका हुन ।

भिडियो हेर्नुहोस्-

https://www.youtube.com/watch?v=xr075rdbnK0

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : २५ बजे