मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको दुई बर्षः फुटकर योजना र गाडी खरिदमै करोडौं स्वाहा



काठमाडौं वैशाख, ९–
प्रदेश २ का स्थानीय तहले आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा बल्ल विकास बजेट खर्चन थालेका छन् । जनप्रतिनिधिले व्यक्तिगत सुविधाका लागि गाडीलगायत खरिद र कार्यालय बन्दोबस्तीपछि विकास निर्माणमा हात हालेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

उनीहरुले फुटकर योजनामै करोडौँ रकम खन्याइरहेका छन् ।

धनुषाका १८ स्थानीय तहमध्ये केहीले ठेक्का वा उपभोक्ता समितिमार्फत योजना सम्झौता गरे पनि अधिकांशमा काम सुरु भएको छैन । बजेट खर्च सुस्त छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  २ : २८ बजे