धादिङको केन्द्रविन्दु बनाएर भूकम्पको धक्का



काठमाडौं जेठ, ३– शुक्रबार धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । उक्त भूकम्प भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का छिमेकी मकवानपुर, गोरखा र नुवाकोट र काठमाडौंमा पनि पनि महशुस गििरएको थियो । २०७२ वैशाख १२ को परकम्पको रूपमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार  ८ : ५८ बजे