प्रतीनिधीशभामा पाँचथर हत्याकाण्डको बारेमा गृह मन्त्रीको जवाफ माग



काठमाडौं–

गय राती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको बिषय प्रतिनिधिसभाको बैठकमा पनि प्रबेश गरेको छ ।

सांसदहरुलेले पाँचथरमा सोमबार राति भएको  घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गर्दै गृह मन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताएका छन ।

 आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।

तेस्तै सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने  र दोशिलाई कार्बाही गर्न सरकारले तदारुकता देखाउनुपर्ने बताए ।

यो पनि पढ्नुहोस्-

-पाँचथरमा भएको ९ जना बिभत्स हत्याको अनुसन्धानमा खिटिय कुकुरदेखि सिआइबीको टोलीसम्म

-९ जनाको विभत्स हत्यामा आफन्ततिरै सोझियो प्रहरी अनुसन्धान

-९ जनाको हत्या भएको स्थान नजिकै झुण्डिएको अवस्थामा शव फेला पर्यो

-पाँचथरमा दुई परिवारका ९ जनाको हत्या, एक बालिका घाइते

 

प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार  १० : ३५ बजे